आस्था /आध्यात्म

टीकापुरमा बृहत सत्संगको आयोजना

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २८ असोज । टीकापुरमा आज बृहत सत्संगको आयोजना गरिएको छ । टीकापुर नगरपालिका वडा नं. १ स्थित सिटीहलमा दिउँसो २.०० बजेदेखि रात्रि १०.०० बजेसम्म सत्संगको आयोजना गरिएको आयोजक पक्षले जनाएको छ ।

विश्व हिन्दू परिषद् जिल्ला कार्यसमिति टीकापुरद्वारा आयोजित उक्त कार्यक्रममा परमपूज्य जगद्गुरु स्वामी सत्यानन्द सरस्वती ज्यूको रामराज्य रथयात्रा भारत एवं नेपालका विभिन्न तीर्थस्थलहरु भ्रमण गरेर टीकापुरमा आगन हुने र उक्त अवसरमा रथयात्रा नगर परिक्रममा एवं बृहत सत्संग कार्यक्रमको आयोजना हुने भएकोले सहभागीको लागि सबैलाई आमन्त्रण गरिएको छ ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।