भारतले आफ्नो देशमा एसिया कप नखेले भारतमा हुने विश्वकप पनि पाकिस्तानले नखेल्ने
लोक कल्याणकारी विज्ञापन

एजेन्सी । भारत र पाकिस्तानबीचको विवाद फेरि सतहमा आएको छ ।
लोक कल्याणकारी विज्ञापन

क्रिकेटका माध्यमबाट विवाद बाहिर आएको हो । भारतले पाकिस्तानमा हुने एसिया कप नखेले भारतमा हुने विश्वकपमा पनि पाकिस्तान सहभागिता नहुने उसले चेतावनी दिएको छ ।
लोक कल्याणकारी विज्ञापन

यसअघि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले एसिया कपमा भारत तटस्थ स्थानमा खेल्न चाहेको बताएका थिए । त्यसपछि पाकिस्तानले भारतमा अर्को वर्ष हुने विश्वकप प्रतियोगिताबाट बाहिरिने चेतावनी दिएको हो ।
बिज्ञापन

मुम्बईमा भएको बिसिसिआईको ९१औं वार्षिक साधारण सभामा बिसिसिआईका सचिव तथा एसियन क्रिकेट काउन्सिलका अध्यक्ष शाहले उनले एसिया कप २०२३ तटस्थ स्थानमा हुने बताएका थिए ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

