मन्त्री चौधरीलाई आयोगले सोध्यो २४ घन्टे स्पष्टीकरण
बिज्ञापन
कांग्रेस नेता तथा खानेपानीमन्त्री उमाकान्त चौधरीलाई निर्वाचन आयोगले २४ घन्टे स्पष्टीकरण सोधेको छ । चुनाव प्रचार–प्रसारमा सरकारी गाडी दुरुपयोग गरेको उजुरीका आधारमा उनलाई आयोगले स्पष्टीकरण सोधेको हो ।
बिज्ञापन
मन्त्री चौधरी बारा –१ बाट प्रतिनिधिसभाका लागि गठबन्धनका साझा उम्मेदवार रहेका छन् ।
बिज्ञापन