आस्था /आध्यात्म

अयोध्यामा आज १८ लाख ‘दीयो’ बालिँदै, गिनिज बूकमा विश्व रेकर्ड राख्ने तयारी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

भारतको अयोध्यामा आज १८ लाख ‘दीयो’ बालिँदैछ। 

भारतको उत्तर प्रदेशको अयोध्या जिल्लाले दीपावलीको अवसरमा करीब १८ लाख माटोको दियोमा बत्तीहरू प्रज्वलन गरेर अर्को गिनिज वर्ल्ड रेकर्ड कायम गर्ने कार्यक्रम छ।

बिज्ञापन

दीपावलीको पूर्वसन्ध्यामा अयोध्याको रामजन्मभूमि अनगिन्ती स्वदेशी तथा विदेशी फूलले सजिएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । 

दीपोत्सव २०२२ लाई थप भव्य बनाउन अयोध्याको हरेक चोकलाई फूलको रंगोलीले सजाइएको छ।

राम मन्दिर, रामलल्ला र रामायण द्वारको सजावटमा काम गर्न मथुरा, सीतापुरलगायत सहरका विशिष्ट कलाकारहरूको टोलीलाई बोलाइएको छ। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।