अवर्गीकृत

प्रतिनिधि सभा सदस्यका उमेदवारलाई मातृशोक

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली ६ कार्तिक आगामी मंसिर ४ मा हुनगइरहेको प्रतिनिधि सभा सदस्य ललितपुर क्षेत्र नम्बर ३बाट जरोकिलो महाअभियान अभियन्ता मौलिक जरोकिलो पार्टीका सर्वोच्च परिषद सदस्य तथा ललितपुर जिल्ला क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार धिरेन्द्र चन्द सोडारीकि आमा इसरा सोडरीको सनिवार दिउँसो कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो।

निर्वाचन प्रचार प्रसारको निम्ति निर्वाचन क्षेत्रमा रहेका धिरेन्द्र सोडारी मातृसोक परेपछि घरफर्केर पुर्ण संस्कारिक कृयाक्रममा पछि निर्वाचन क्षेत्र फर्कने बताएका छ्न।

बिज्ञापन

सोडारीकि आममा दमको लक्षण देखिए पछि कोहलपुर स्थित मेडिकल कलेजमा उपचारको भैरहेको थियो भने आजै ११ बजे संकट्टी घाटामा दाहासस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।