विश्वकपमा आज अष्ट्रेलिया र श्रीलङ्का भिड्दै
लोक कल्याणकारी विज्ञापन

एजेन्सी । अष्ट्रेलियामा जारी टी ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगितामा आज घरेलु टोली र श्रीलङ्का भिड्दैछन् ।
खेल नेपाली समयअनुसार अपराह्न ४ः४५ बाट सुरु हुनेछ । अष्ट्रेलियाले पहिलो खेलमा न्युजिल्याण्डसँग हार व्यहोरेको थियो । श्रीलङ्कन टोलीले भने समूह चरणबाट सुपर १२ मा क्वालिफाइ हुँदै पहिलो खेलमा आयरल्याण्डलाई हराएको थियो ।
बिज्ञापन

अंक तालिकामा पुछारमा रहेकाले अष्ट्रेलियालाई खेल जित्नैपर्ने दबाब छ । श्रीलङ्का अंक तालिकामा दोस्रो स्थानमा छ ।
उसलाई पनि आजको खेलमा जित हात पारेर प्रतियोगितालाई सुखद् बनाउनु छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
