बार्सिलोना च्याम्पियन्स लिगको समुह चरणबाटै बाहिरियो
लोक कल्याणकारी विज्ञापन

काठमाडौं। क्याटलान क्लव बार्सिलोना च्याम्पियन्स लिग फुटबलको समुह चरणबाटै बाहिरिएको छ ।
गएराती बायर्न म्युनिखसँग ३-० गोल अन्तरले पराजित भएसँगै बार्सिलोना युरोपा लिगमा घटुवा भएको हो । बायर्न म्युनिखको जितमा साडियो माने, एरिक म्याक्सिम र बेन्जामिन पाभार्डले एक एक गोल गरेका थिए ।
बिज्ञापन

योसँगै समुह सी बाट बायर्न म्युनिखले ५ खेलमा सबै खेल जितेर १५ अंक जोडेको छ । बार्यन यसअघि नै नकआउट चरणमा पुगिसकेको छ ।
त्यस्तै बार्सिलोना लगातार दोस्रो बर्ष समुह चरणबाट बाहिरिएको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
