राजनीति

सबै प्रकारका भत्ता वृद्धि गर्ने एमालेको घोषणा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

१५ कात्तिक, काठमाडौं । नेकपा एमालेले सबै प्रकारका भत्ता वृद्धि गर्ने घोषणा गरेको छ । एमालेले मंसिर ४ गते हुने आम निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्दै आर्थिक वृद्धिका आधारमा सबै प्रकारका भत्ता वृद्धि गर्ने घोषणा गरेको हो ।

लोक कल्याणकारी विज्ञापन

जसअनुसार ५ वर्षमा श्रमिकको मासिक म्युनतम ज्याला २५ हजार रुपैयाँ बनाउने एमालेको प्रतिबद्धता छ ।

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन