सुदूरपश्चिम प्रदेश

धनगढीमा सेती अस्पताल परिसरबाट सडक चौडा पार्ने अभियानको थालनी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी उप-महानगरपालिकाको वडा नं. स्थित सेती प्रादेशिक अस्पताल परिसर अगाडीबाट सडक चौडा पार्ने अभियानको थालनी गरिएको छ । बुधवार धनगढी उप-महानगरपालिकाका मेयर गोपाल हमाल स्वयम डोजर लगेर सडक आसपासका संरचनाहरू भत्काउन थालेका हुन् । 

लोक कल्याणकारी विज्ञापन

यस अघि उप-महानगरले दुई पटक सूचना जारी गर्दै सडकको दायाँबायाँ १५/१५ मिटर क्षेत्राधिकारभित्र पर्ने भौतिक संरचना असोज मसान्तसम्म हटाइसक्न आग्रह गरेको थियो । 

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन