राष्ट्रिय समाचार

रविले भने कसैलाई गाली नगर्नुहोला मत गणनाको आनंद सिनेमाको जस्तै रोचक छ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

चितवन ६ मंसिर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ले आफ्ना समर्थक लाई कसैलाई गाली नगर्न आग्रह गरेका छ्न।
पार्टी घोषणा गरेको ६ मैना नपुग्दै राष्ट्रिय स्वतन्त्र पार्टीले अनपेक्षित मत प्राप्त गरेको छ रविले १३८ मतले अग्रता लिए संगै अग्रता लिए संगै उनले समर्थक हरुमा एउटा अपिल गर्दै भनेका छ्न ।
उनले नेकपा एमालेका कृष्ण भक्त पोखरेलले पछ्याउँदै छ्न रविले भने मत गणना “एकदम ठिक छ, कसैले चिन्ता गर्नु पर्दैन! कसैलाई गाली नगर्नु होला मलाई दुख्छ । खेलको मजा मत गणनाको मजा यहि हो नी आनंद लिनुपर्छ आनंद लिदै गरौं, चलचित्रको कथा अघि नै थाहा भयो भने पछि के को मजा ?
राष्ट्रिय स्वतन्त्र पार्टीले अपेक्षा गरेभन्दा राम्रो मत प्राप्त गरि समानुपातिकमा पनि तेस्रो स्थान लिएको छ। भने प्रत्यक्षमा तेस्रो स्थानमा अग्रता देखिएको छ.

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

बिज्ञापन