राष्ट्रिय समाचार

मतगणना प्रवेश स्थलमा सिसि टिभी जडान गर्नुपर्ने प्रस्ताव आएपछि गणना सुरु हुन ढिलाइ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर ६ मंसिर कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर-१को मतगणना हुने प्रवेश द्वारमा सिसिटिभी जडान गर्नुपर्ने प्रस्ताव आएपछि टीकापुर नगरपालिका स्थित इलाका प्रशासन कार्यलय भवनमा ९ बजे बाट हुने भनिएको गणना ढिला भएको हो।

लोक कल्याणकारी विज्ञापन

नेकपा एमालेको तर्फबाट क्षेत्र नम्बर-१ प्रदेश ख का उमेदवार द्वारिका प्रसाद न्यौपानेले मतगणना स्थलको सुरक्षा संबेदनसिलता लाई मध्यनजर गर्दै सिसिटिभी जडान हुनुपर्ने प्रस्ताव अघि सारेपछी निर्वाचन कार्यलयले मतगणना स्थलमा सिसिटिभी रहने तर प्रवेश द्वारमा सिसिटिभी जडान गर्ने आफ्नो जिम्मेवारी नरहेको बताएपछि सिसिटिभिको लाग्ने खर्च सबै उम्मेदवारले बेहोर्ने गरि जडान गर्नुपर्ने प्रस्ताव अगाडि सारेका हुन।

लोक कल्याणकारी विज्ञापन

सबै उम्मेदवार हरुको सहमति जुटाएपछीअहिले सिसिटिभी जडान गर्ने प्रक्रिया सुरु भएको छ। सिसिटिभी जडान भैसकेपछि गणना सुरुगरिने बताइएको छ। पहिलो मतपेटिका प्रतिनिधि सभा प्रत्यक्ष तर्फबाटको गणना सुरुहुदै…

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन