राष्ट्रिय निर्वाचन

मधेसमा माओवादीले खाता खोल्यो : पर्साबाट प्रदेशसभामा रहवर विजयी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

जनकपुरधाम । पर्सा प्रदेशसभा क्षेत्र १ (१) बाट नेकपा माओवादी केन्द्रका रहवर अन्सारी निर्वाचित भएका छन् । मधेस प्रदेशमा यो माओवादीको पहिलो जित हो ।

लोक कल्याणकारी विज्ञापन

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका रहवरले ७ हजार ८१७ मत ल्याए । उनका निकटम प्रतिस्पर्धी एमालेका विचारी यादव ५ हजार ६१८ मतमा रोकिए ।

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन