कैलाली क्षेत्र नम्बर-१ प्रदेश (क ) बाट नागरिक उन्मुक्ति पार्टीका उमेदवार कैलश चौधरी विजयी
लोक कल्याणकारी विज्ञापन

टीकापुर ८ मंसिर कैलाली जिल्ला क्षेत्र नम्बर १ प्रदेश (क) बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेद्बार कैलाश चौधरी विजयी भएका छ्न।
चौधरीले १५१०१ प्राप्त गरि विजयी हुनुभएको छ उहाको निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवार दीर्घ राज विनाडी ले १०,३७७ मत प्राप्त गर्नुभएको छ।

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
बिज्ञापन


You must be logged in to post a comment.