कैलाली-१ मा उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिताको जित निश्चित, घोषणा हुन मात्र बाँकी
लोक कल्याणकारी विज्ञापन

कैलाली । कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठको जित निश्चित भएको छ, घोषणा हुन मात्र बाँकी । अहिलेसम्म रञ्जिताले २६ हजार १५५ मत पाएकी छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका रामजनम चौधरीले १५ हजार ७१८ र एमालेका तपेन्द्रबहादुर रावलले ५ हजार २३९ मत ल्याएका छन् ।
अब ८ हजार ६११ मत गन्न बाँकी छ । रञ्जिताले १० हजार ४३७ मतले अग्रता कायम गरेकी छन् । एकवर्ष अघि गठन भएको नागरिक उन्मुक्ति पार्टीले कैलाली–३ मा अन्य पार्टी क्लिन स्वीप गरेको छ ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
