राष्ट्रिय निर्वाचन

कैलाली १ को (१) मा  चौधरी विजयी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी ।  कैलाली क्षेत्र नं १ प्रदेशसभा १ मा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी विजयी भएका छन्। प्रदेशसभा १ मा चौधरी १५ हजार एक सय एक मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका दीर्घराज बिनाडीले १० हजार तीन सय ७७ मत प्राप्त गरेका छन्।

लोक कल्याणकारी विज्ञापन

राष्ट्रिय प्रजातन्त्र पार्टीका भीमबहादुर बमले चार हजार ६० मत ल्याउँदा जनता समाजवादी पार्टीका भगतराम चौधरीले दुई हजार दुई सय ७८ मत प्राप्त गरेका छन्। 
 

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन