आरजु हराएका नारदमुनी पराजित, कैलाली ५ मा कांग्रेसका डिल्लीराज विजयी
लोक कल्याणकारी विज्ञापन

कैलाली । कैलाली- ५ नेपाली कांग्रेसका डिल्लीराज पन्त निर्वाचित भएका छन् ।
लोक कल्याणकारी विज्ञापन

एमालेका नारदमुनी रानालाई १०७१ पराजित गरी उनी विजयी भएका हुन् ।
लोक कल्याणकारी विज्ञापन

पन्तले २१३९२ मत प्राप्त गर्दा रानाले २०३१८ मत ल्याए । अघिल्लो पटक प्रधानमन्त्री पत्नी आरजु राणा देउवालाई पराजित गर्दै निर्वाचित भएका राना अहिले कांग्रेसकै पन्तसँग पराजित भएका छन् । पन्त अघिल्लो पटक प्रदेशसभामा विजयी भएका थिए ।
बिज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

