घटना

१४ वर्षीया बालिका बलात्कार अभियोगमा एक जना पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

डोल्पा । डोल्पामा १४ वर्षीया बालिका बलात्कार अभियोगमा प्रहरीले एका जनालाई पक्राउ गरेको छ ।

लोक कल्याणकारी विज्ञापन

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ठुलीभेरी नगरपालिका-५ बस्ने २६ वर्षीय कुमार बुढालाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो ।

लोक कल्याणकारी विज्ञापन

बुढाले ती बालिकालाई गत बुधबार सोही ठाउँस्थित लाग्माको जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी माझफालबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन