राष्ट्रिय समाचार

पसल बाहिरका होडिङ बोर्ड फाल्दै महानगर

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ २० मंसिर काठमाडौ महानगरपालिकाले पसल बाहिर बिना मापदण्ड राखिएका होर्डिङबोर्ड फाल्न सुरु गरेको छ।
मंगलबार महानगरपालिकाको कलंकि क्षेत्रमा महानगरीय प्रहरी द्वारा विना मापदण्ड पसल बाहिर राखिएका होर्डिङबोर्ड हटाउन सुरु गरेको काठमाडौं महानगरपालिकाका प्रमुखको रुपमा बालेन्द्र शाह निर्वाचित भए लगत्तै एक्सनमा उत्रिनुका साथै महानगर भित्रलामो समय देखि रहेका विभिन्न समस्याको नगर प्रमुखको एक्सन बाट सफाइ हुन थालेको स्थानीयले बताए ।

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन