राजनीति

राजनीतिक स्थायित्व प्रदान गर्नु प्रमुख चुनौती : नेता सिंह

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिहंले अहिले पनि मुलुक जटिल राजनीतक मोडमा रहेको बताएका छन्।

लोक कल्याणकारी विज्ञापन

आज राजधानीमा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै नेता सिंहले राजनीतिक स्थायित्व प्रदान गर्नु अहिलेको प्रमुख चुनौती भएको बताए । नेता सिंहले देशलाई विकासको बाटोमा अगाडि बढाउन नागरिकका सुझाव सधैँ आवश्यक रहेको बताएका छन्।

लोक कल्याणकारी विज्ञापन

जनताले आफूलाई चौथोपटक पनि विश्वास गरेर मत दिएकाले आफू गम्भीर बनेको उल्लेख गर्दै उनले अबका दिनमा नागरिकको खबरदारीसँगै अगाडि बढ्ने वाचा गरे। नेता सिंह काठमाडौं-१ बाट निर्वाचित भएका हुन् ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन