राजनीति

बालुवाटारबाट बाहिरिए प्रचण्ड, ओली भेट्न बालकोट हानिए

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन्। नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनको बैठक बसिरहेका बेला प्रचण्ड बालुवाटारबाट बाहिरिएका हुन्।

बालुवाटारबाट निस्किएका प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न बालकोट हिँडेका छन्। बैठकमा कुनै सहमति नभएको बताइएको छ। 

बिज्ञापन

माओवादीले प्रधानमन्त्रीमा दाबी गरिरहँदा कांग्रेसले पनि यसमा अडान छोडेको छैन। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।