मनोरञ्न

रवीनाले सार्वजनिक गरिन् प्रेमीको तस्बिर

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । सेलिब्रेटी बैंकरका रूपमा चर्चा कमाएका रवीना देशराज श्रेष्ठले प्रेमीको तस्बिर सार्वजनिक गरेकी छन् । उनले इन्स्टामार्फत् आफ्नो प्रेमी खुलाएकी हुन् ।

उनले दुईजनाको सँगैको तस्बिर राख्दै लेखेकी छन्, ‘साथीहरू, ३२ वर्षको बैंकिङ करिअरबाट बाहिरिएपछि मेरो जीवन मात्रै परिवर्तन भएको छैन । मेरा पुर्खा र ब्रह्माण्डको आशीर्वादले मैले दयालु, सम्मानजनक, कुरा बुझ्ने र मायालु सहयात्री पनि पाएको छु । यो कुरा बाँड्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ ।’

बिज्ञापन

उनले आफूले यतिका वर्ष प्रार्थना गरेको व्यक्ति उनी नै भएको पनि उल्लेख गरेकी छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।