अर्थ

महालक्ष्मी विकास बैंक र हिम इलेक्ट्रोनिक्सबीच सम्झौता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । महालक्ष्मी विकास बैंकले हिम इलेक्ट्रोनिक्स प्रालि (सामसङ प्लाजा) सँग सम्झौता गरेको छ ।

महालक्ष्मी विकास बैंकका ग्राहकहरुले ‘सामसङ डिजिटल प्लाजा’ को दरबारमार्ग, बानेश्वर, बौद्ध
(चुचेपाटी), भक्तपुर, पुल्चोक र खुसिबु शाखाहरु मार्फत विभिन्न विद्युतीय सामग्रीहरुको
खरिदमा विशेष छुट प्राप्त गने बैंकले जनाएको छ ।

बिज्ञापन

बैंकका ग्राहकहरुले ‘सामसङ प्लाजा’ बाट ‘कञ्जुमर इलेक्ट्रोनिक्स’ हरुको खरिदमा १५ प्रतिशत र मोबाइल फोनको खरिदमा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । सम्झौता पत्रमा कम्पनीका तर्फबाट प्लाजा प्रबन्धक निकिता शर्मा र बैंकका तर्फबाट निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले हस्ताक्षर गरे ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।