बाजुराबाट रेफर गरिएकी गर्भवती महिलाको मृत्यु.
लोक कल्याणकारी विज्ञापन

बाजुरा: बाजुराबाट रेफर गरिएकी गर्भवती महिलाको बाटोमा मृत्यु भएको छ। जिल्लाको बडिमालिका नगरपालिका १ पिनालेख बस्ने २६ वर्षीय जानकी विक लुवारको सोमबार राति बाटोमा मृत्यु भएको हो।
लोक कल्याणकारी विज्ञापन

जिल्ला अस्पताल बाजुरामा सुत्केरी हुन नसकी रेफर गरिएको जानकीलाई बसमा महेन्द्रनगर ल्याउदै गर्दा मृत्यु भएको उनका श्रीमान रमेश विकले बताएका छन्।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

