राजनीतिराष्ट्रिय समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय कार्यलय बसुन्धारामा बसेको संसदीय दल तथा पार्टीको बैठकले सरकार बाट बाहिरिने निर्णय गर्ने तयारी रहेको छ।
पार्टी स्रोतका अनुसार सरकारमा रहने या बाहिरीने भन्ने बिषयमा छलफल चलिरहेको र धेरै जसो सदस्य हरुको गृहमन्त्री पार्टीले नपाए सरकार बाट बाहिरीने भन्ने लगभग टुङ्गोमा पुगेको बताए ।
रास्वपा पार्टी तथा संसदीय दलको आकस्मिक बैठक पार्टीको केन्द्रिय कार्यलय बसुन्धारामा चलिरहेको छ।
आज बोलाइएको आकस्मिक बैंककले पुर्ण निर्णयमा पुग्ने र गृहमन्त्रालय पार्टीले पाउनुपर्ने माग सहित प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड लाई २ दिने समय दिएको थियो ।
पार्टीको केन्द्रिय कार्यलयमा बसेको बैठकले सरकारमा रहने या छोड्ने भन्ने निर्णयमा पुग्ने बताएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

बिज्ञापन