राष्ट्रिय समाचार

नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको निधन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ।
उपचारको क्रममा नर्भिक अस्पतालमा रहेका जबराको ९५बर्षको उमेरमा निधन भएको उनका ज्वाइँ तथा नेपाली कांग्रसका नेता सुनिल थापाले बताइन् ।
स्वासप्रश्वासको समस्याले लामो समयसम्म ग्रस्त जबरको केही दिनअघि अस्पताल भर्ना भएका थिए ।

आज उनको पार्थव शरीरको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । उनका सन्तानमा दुई छोरा र दुई छोरी छन्

बिज्ञापन

१४ वर्षको उमेरमा मेट्रिक पास गरेका जबरा नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बन्न सफल भएका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।