अर्थ

बैंक ब्याजदर घट्दो क्रममा :गभर्नर अधिकारी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ/कर्जा र निक्षेपको बैंक ब्याजदर घट्दो क्रममा रहेको छ केही महिना पछि ग्राहकले त्यसको अनुभुती गर्न पाउने राष्ट्र बैंकमा गभ,र्नर महाप्रसाद अधिकारीले बताएका छन् ।

शनिबार कान्तिपुर मिडिया ग्रुप द्वारा आयोजित ‘लुम्बिनीको सामर्थ्य’ कार्यक्रमको तेस्रो सत्र ‘अर्थतन्त्रका अवरोध’ विषयक अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले बोल्ने क्रममा उक्तकुरा बताएका हुन।

बिज्ञापन

अर्थतन्त्रका बाह्य सूचकहरुका सुधार भएको, तरलताको अवस्थामा सुधार भएको, मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत बैंकहरूको कर्जा निक्षेपबीचको अन्तर (स्प्रेड) घटाएर ४ प्रतिशतमा झरेकोलगायत कारण अहिले ब्याजदर घट्दो दरमा रहेको उनले बताए ।

अर्थतन्त्रका बाह्य सूचकहरुमा सुधार भएको, तरलताको अवस्थामा सुधार भएको, मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत बैंकहरूको कर्जा निक्षेपबीचको अन्तर (स्प्रेड) घटाएर ४ प्रतिशतमा झरेकोलगायत संकेतले अहिले ब्याजदर घट्दो दरमा रहेको उनले बताए साथै ग्राहक हरुको सहजताका निम्ति
बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने सेवामा समस्या कुनै पनि भए सिधै बैंक व्यवस्थापन र राष्ट्र बैंकको गुनासो सुनुवाइ एकाइमा उजुरी गर्न पनि उनले ग्राहकलाई आग्रह गरे

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।