राष्ट्रिय समाचार

अदालतलाई न्यायलय भन्छौ रवि लामिछानेको पद च्युत गरेर कसले न्याय पायो मैले बुझेको छैन:केपी शर्मा ओली.

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ :नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओलीले सदनमा बोल्दै अदालतको अर्थ न्यायलय हो न्यायलयलेको काम न्यायदिने हो अदालतको फैसलाले कसले न्याय पायो ? भन्दै प्रश्न गरेका छ्न।

ओलीले भने संसदभवनको ढोका खुला देखेर रवी लामिछाने फुत्त भित्र छिर्नु भएको हैन ।
उहाँले चुनावमा अध्याधिक मतले विजय भएर यहाँ आउनु भएको हो । अहिले रवी लामिछानेलाई न्याए भएको छैन म अदालतको सम्मान गर्छु ।

बिज्ञापन

तर यो निर्णय प्रति सन्तुष्ट छैन । आज नागरिता मिलेन भनेर पद खोसिदिने, भोलिपल्ट फेरी नागरिता दिएर पठाउने यो कस्तो खालको नियम हो त ? रवी लामिछानेको पद गुमेर कस्ले न्याए पायो त ? मैले न्याए पाएको त देख्दिन ? उनले अदालतलाई प्रश्न सोधे पनि सोधेका छ्न नेपालको राजनीतिमा भरोसा योग्य नेताको रुपमा चिनिएका ओलीले अबको सरकारको अवस्था के हुने भन्ने बारेमा पनि चिन्तित भएको संकेत गरेकाछ्न।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।