घटना

१३ वर्षीया बालिकालाई जबरजस्तीकरणी गर्ने १८ वर्षीय युवक पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मिर्चैया नगरपालिका-४ कुथनुवा बस्ने १८ वर्षीय  किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

किशोरले ती बालिकालाई सोही ठाउँस्थित बाँसघारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालयल मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बिज्ञापन

सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।