घटना

बैतडीमा साथीसँग वनभोज गएका युवा नदीमा मृत फेला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बैतडी  । बैतडीमा साथीहरुसँग वनभोज गएका युवा मृत फेला परेका छन्।

लोक कल्याणकारी विज्ञापन

जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ६ शेरा वनभोग गाएका युवा मृत फेला परेका हु्न। दशरथचन्द नगरपालिका वडा नम्बर १० खडेनी घर भएका जीवन बुडाल चौलानी नदी किनारमा मृत फेला परेका प्रहरीले बताएको छ। उनी शनिवार दिउँसो साथीहरुसँग वनभोज गएका थिए। शनिवार राति ९ बजे चौलानी नदीमा उनी मृत फेला परेका प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय बैडतडीले जानकारी दिएको छ। 

लोक कल्याणकारी विज्ञापन

मृतक युवक शनिवार आफन्त केही नातेदारसहित दशरथचन्द नगरपालिका–६, शेरा हुँदै चौलानी नदीको जाडा बगडसम्म वनभोजका लागि गएका थिए। 

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन