घटना

बस दुर्घटनामा ३ को मृत्यु ३३ घाइते

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

श्रवण २८डोटी
कैलालीको धनगढ़ीबाट अछाम जादै गरेको यात्रु भरिएको बस डोटीको फुलौटमा दुर घटना भएको छ।
अछाम जादै गरेको ना ६ ख२५२९ न.को बस डोटीको पूर्विचौकी १ फुलौटमा सडक दुर्घटना हुदा ३जनाको घटना स्थलमा मृत्यु भएको संगै रहेका अन्य यात्रु हरुमा ३३ जना घाइते रहेको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ।
जिल्ला प्रहरी कार्यलयका प्र .अ धनसिह साउदका अनुसार घाइते हरुमा १२ जनाको अवस्था गम्भीर रहेको र अन्य २१ जनाको अवस्था सामान्य रहेको छ।
मृत्यु भएका हरुमा अछाम बान्नीगडी-३ बस्ने ६० बर्षका पदम साउद,चौरपाटी-७ मार्कुका ३५ वर्षीय टीकाराम विक र कैलाली नारायपुर-४ की ५५ बर्षकी लक्षिमा विक रहेका छन।
घटना हुनुको कारणको बारेमा थप अनुसन्धानको गर्न जिल्ला प्रहरी कार्यलय डोटीबाट खटेको टोलि लागी रहेको जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

बिज्ञापन

Leave a Reply