घटना

भाइको निधनले मर्माहत करिश्मा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । अभिनेता सलोन बस्नेत र उनकी पत्नी करिश्मा केसी गहिरो शोकमा परेका छन् । करिश्माका भाइ किरण केसीको अल्पायुमै दुःखद निधन भएको छ ।

सलोनका काका जयकिसन बस्नेतका अनुसार किरणले सवारी दुर्घटनामा ज्यान गुमाएका हुन् । उनी २१ वर्षका थिए ।

बिज्ञापन

भाइको निधनप्रति करिश्माले टिकटकमा भावुक पोस्ट गरेकी छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।