भाइको निधनले मर्माहत करिश्मा
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । अभिनेता सलोन बस्नेत र उनकी पत्नी करिश्मा केसी गहिरो शोकमा परेका छन् । करिश्माका भाइ किरण केसीको अल्पायुमै दुःखद निधन भएको छ ।
लोक कल्याणकारी विज्ञापन

सलोनका काका जयकिसन बस्नेतका अनुसार किरणले सवारी दुर्घटनामा ज्यान गुमाएका हुन् । उनी २१ वर्षका थिए ।
लोक कल्याणकारी विज्ञापन

भाइको निधनप्रति करिश्माले टिकटकमा भावुक पोस्ट गरेकी छन् ।
बिज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

