घटना

बलात्कार आरोपमा ६० वर्षीय वृद्ध पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

ओखलढुङ्गा, चैत २५ गते । जबरजस्ती करणी गरेको आरोपमा एक ६० वर्षीय वृद्ध पक्राउ परेका छन् । मानेभन्ज्याङ गाउँपालिका–२ का गोपाल कटुवाललाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । 

उहाँमाथि एक २४ वर्षिया युवतीलाई बलात्कार गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरिक्षक देबेन्द्र दासले जानकारी दिनुभयो । 

बिज्ञापन

उक्त युवतीले प्रहरीमा दिनुभएको जाहेरीको आधारमा कटुवाललाई बिहीबार पक्राउ गरिएको प्रहरी निरिक्षक दासको भनाई छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।  

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।