स्वास्थ तथा सरसफाइ

थप ५८१ जनामा कोरोना संक्रमित भदौ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

भदौ,०१
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण बाट ३ जनाको मृत्यु भएको छ भने ५८१ जनामा नयाँ कोरोना संक्रमित भेटिएका स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ। यो वृद्धिसंगै नेपालमा कोरोना बाट मृत्यु हुनेको संख्या १०७ जना पुगेको छ भने कोरोना बाट संक्रमित हुने कुल व्यक्तिहरुको संख्या २७,२४१ पुगेको छ ।

बिज्ञापन


यसैगरी कोरोना संक्रमित बाट सक्रिय हुनेको संख्या ८,६३८ व्यक्तिहरु रहेका छन ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply