टीकापुर

टीकापुरमा लागु औषध चरेशका साथ दुई युवा पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १० बैशाख । टीकापुरमा लागु औषध चरेशका साथ दुई युवा पक्राउ परेका छन् ।

लोक कल्याणकारी विज्ञापन

हिजो बिहान अं.११ः३० बजेको समयमा जिल्ला कैलाली टीकापुर नगरपालिका वडा नं.१ वन कार्यालय नजिक सडक खण्डमा ईलाका प्रहरी कार्यालय टीकापुर कैलालीबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले जिल्ला कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नं.५ गुलरीया बस्ने बर्ष २७ को पुष्पराज जैशीले चलाएको म २ प ८६७८ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा उक्त मोटरसाईकल पछाडी सवार बर्ष २३ को डेनी प्रसाद जोशी ज्याकेटको खल्तीमा लुकाई छिपाई गरी राखेको ८०० मिलिग्राम लागु औषध चरेश फेला परेकोमा पुष्पराज जैशी र डेनी प्रसाद जैशीलाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको ईलाका प्रहरी कार्यलयले बताएको छ ।

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन