सिम्रिक एयरका सबै उडानमा रोक
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । सिम्रिक एयरका सबै उडानमा प्रतिबन्ध लगाइएको छ । शुक्रबार संखुवासभाको भोटखोलामा हेलिकप्टर दुर्घटनामा परेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिकका सबै उडान स्थगित गरेको हो ।
लोक कल्याणकारी विज्ञापन

सिम्रिकका अन्य हेलिकप्टरहरूको विस्तृत निरीक्षण गर्नुका साथै सडान सञ्चालन, वायु योग्यता र सुरक्षा व्यवस्थापन प्रणालीको लेखा परीक्षणका लागि उडानमा प्रतिबन्ध लगाइएको क्यानले जनाएको छ ।
लोक कल्याणकारी विज्ञापन

शुक्रबार दिउासो अरुण तेस्रो जलविद्युत आयोजनाको सामान बोकेर गएको सिम्रिक एयर नाइन एन- एजेजेट हेलिकप्टर भोटखोला-४ सिप्रुङमा दुर्घटनामा परेको थियो । चालक सुरेन्द्र पौडेलसहित ५ जना सवार उक्त हेलिकप्टरमा तीनजना घाइते भएकोमा एक यात्रुको मृत्यु भएको थियो । अन्यको काठमाडौंमा उपचार भइरहेको छ ।
बिज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

