राष्ट्रिय समाचार

सरकारको नीति तथा कार्यक्रम स्वीकृत

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले आगामी वर्षकाे नीति तथा कार्यक्रम स्वीकृत गरेको हो ।

बिज्ञापन

आजै अपरान्ह ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।