अवर्गीकृत

टीकापुरमा विद्युतलाइन अवरुद्ध हुनुको यस्तो छ कारण

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर ११ भदौ
बुधबार साझ देखि टीकापुर लगायतका क्षेत्र हरुमा चौध घण्टा बितिसक्दा पनि बिद्धुत आपूर्ति सुचारु हुनसकेको छैन ।

लोक कल्याणकारी विज्ञापन

बुधबार आएको हावाहुरीका कारण राजीपुर जंगल क्षेत्रमा रहेको रुखको हागा भागेर बिद्धुतको प्रमुख लाइनमा खसेका कारण अहिले सम्म उक्त क्षेत्र हरुमा बिद्धुत आपूर्ति हुन सकेको छैन।

लोक कल्याणकारी विज्ञापन

राति सर्पको डर रहने हुदा कर्मचारी हरु खटाउन समस्या भएकोले बिहान देखी प्राबिधिक हरु उक्त कार्यमा खटेको र चाडो भन्दा चाडो लाइन सुचारु गर्नकानिम्ति काम भैरहेको बिद्धुत प्राधिकरण टीकापुरका प्रमुख हिमान्सु कुमार यादवले मालिका समाचारलाई टेलीफोन मार्फत जानकारी दिनुभयो ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन

Leave a Reply