अवर्गीकृत

करेन्ट लागेर एक जनाको घटना स्थलमै मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बाजुरा ११ भदौ

बाजुराजिल्ला को बुढिनन्दामा करेन्ट लागेर १ जनाको मृत्यु
भएको छ।
मृत्यु हुनेमा बुढिनन्दा नगरपालिका वडा न ५ बिरसैनका ६५ बर्षिया कणचन्द्र पाध्याय रहेका छन ।
बिहीबार बिहान ५ बजेतिर घरबाट चर्पी जाने क्रममा घर नजिकै रहेको बिजुलीको पोलमा बिजुली सट भइ करेन्ट आएको भन्न थाहा नपाएरै करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुरा प्रहरी निरीक्षक लोकेन्द्रसिहं ठगुन्नाले बताएका छन ।

बिज्ञापन

उनी चर्पी जाने क्रममा घर नजिकै बिजुलीको खम्बामा आएको करेन्ट लागेर मृत्यु भएको प्रहरी निरीक्ष ठगुन्नाले बताएका छन। समाचार बडीमालिका अन्लाईन बाट लिइएको हो

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply