घटनाटीकापुर

सटरको ताला काटेर मोबाइल चोर्ने ३जना पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

भदौ २२ टीकापुर
टीकापुर नगरपालिका वडा नम्बर ४ स्थित राम बलि ट्रेडस बाट सटरको ताला काटेर मोबाइल चोर्ने सन्देश वि.क लगायत ३जना पक्राउ परेका छ्न।

भदौ ११ गते राती चोरी भएका महङ्गो खाले vivo/ Mi not 9/ Lava/ लगायत विभिन्न कम्पनीका ८थान मोबाइल सहित ३ जना पक्राउ परेकोकुरा इलाका प्रहरी कार्यलय टीकापुरले जानकारी दिएको छ।
पक्राउ परेका ३ जनालाई आजै जिल्ला प्रहरी कार्यलय धनगढी पठाएसकेको छ।

बिज्ञापन
https://youtu.be/XnZ3F3qf9Ck
सिसि टीभी फुटेज हेर्न यहाँ राखिएको पुरा भिडियो हेर्नुस्

राम बलि ट्रेडस बाट सटरको ताला काटेर चोरी भएका कुरा उक्त पसल जडान गरेको सि सि टी भि क्यामरा फुटेज को किल्यु फेला पारेपछि इलाका प्रहरी कार्यलय लाई परेको निवेदनमा प्राप्त भएको imei नम्बर भिडाउदा फेला पारेको आधारमा चोरको तीब्र खोजी गर्दै आइतबार राती टीकापुर खक्रोला रोडकोबन्दी पुर स्थित प्रतीक्षालयमा बसिरहेको अवस्थामा निवेदकले उपलब्ध गराएको मोबाइ हरुका इ एम आइ नम्बर र पक्राउ परेका हरुसित भेटीएका मोबाइल हरुको imei नम्बर मिलेको हुदा प्रहरीले पक्राउ गरेको हो।

केहि मोबाइल थान भने वडा नम्बर २कोठारपुर को
बाझो घरमा लुकाइ छिपाइ राखेको अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यलय ले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply