नेपालमा थपिए ९७५ कोरोना संक्रमित , ११ जनाको मृत्यु
लोक कल्याणकारी विज्ञापन

भदौ , २२
नेपालमा थप ९ सय ७५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा ९ सय ७५ जनामा संक्रमण पुष्टि भएको स्वासथ्य तथा मन्त्रलयले जनाएको छ । मन्त्रालयका प्रवत्ता डा .जागेश्वर गौतमले बताए ।
यस्तैगरी पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ ।
नेपालमा संक्रमितको कुल सङख्या ४६,२३६ पुगेको छ ।अहिलेसम्म नेपालमा ३०० जनाको कोभिड १९ का कारणले मृत्यु भएको छ ।
बिज्ञापन

संक्रमितमध्ये नेपालमा अहिलेसम्म ३०, ६७७ जना निको भएको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
