राजनीति

नेपाल कम्युनिस्ट पार्टी नेकपा को स्थायी कमिटी बैठक भदौ २६ गते, हुने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ भदौ २२ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्थायी कमिटि बैठक भदौ २६ गते बोलाउने भएको छ ।

विवाद समाधानका लागि सुझाव दिन गठन गरिएको कार्यदलले तयार पारेको प्रतिवेन पेश गर्न स्थायी कमिटीले बैठक बोलाइएको हो ।

बिज्ञापन

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाकाले नेपाल कम्युनिस्ट पार्टी(नेकपा) स्थायी कमिटीकाे साउन १३ गते हुने भनिएको स्थगित बैठक भदाै २६ गते बाेलाउने सहमति भएकाे जानकारी दिनु भएको हो ।

आज बिहान बालुवाटारमा पार्टी अध्यक्षद्वय र महासचिव सहितकाे छलफलमा याे सहमति भएको हो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply