घटना

पुजा सकेर घर फर्कदा पहिरोमा पुरिए

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


असोज , ६
गुल्मीको ईश्मा गाउँपालिका वडा न .२ छल्दीपनाह रातचौर स्थानमा सोमबार साझ आठ बजेतिर सडकमा हिडिरहेका बेला माथिबाट झरेको पहिरोमा पुरिएका हुन ।


उनिहरु ३१ वर्षीय प्रेम बहादुर कुमाल र सोही ठाउकै ५ वर्षीय सपल कुमालको मृत्यु भएको सशस्त्र प्रहरी बल गुल्म गुल्मीका प्रहरी निरीक्षक कमलेश कुमार महतोले जानकारी दिए ।त्यस्तै त्यही ठाँउकै ६० वर्षीय तिलक कुमाल घाइते छन ।

बिज्ञापन


तीनै जना आफन्तको घरमा पुजामा सहभागी भएर घर फर्किदै थिए ।त्यसैक्रम राती ८ बजे सडक माथिबाट गएको पहिले पुरिएर उनिहरुको मृत्यु भएको छ।


घाइते तिलकको सोमबार राती उदार गरिएतापनी दुई जनाको भने मंगलबार बिहानै शव फेला परेको छ ।


सडक भन्दा करिब एक सय मिटर तल नालिको छेउबाट शव निकालेको महतोले बताए ।


यस्तै घाइतेको अवस्था भने सामान्य रहेको बताएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply