कोरोना संक्रमणका कारण चिकित्सकको मृत्यु
लोक कल्याणकारी विज्ञापन

असोज ,१५
कोरोना भाइरस संक्रमितका कारण नेपालमा पहिलो पटक चिकित्सकको मृत्यु भएको छ ।
यस्तै कर्णाली प्रदेश अस्पताल सुर्खेतका ५८ वर्षका चिकित्सकको कोरोना भाइरस संक्रमितका कारण मृत्यु भएको प्रदेश स्वस्थ्य निर्देशनालयले बताए।
बिज्ञापन

उनको २ साताअघि सक्रमित पुष्टि भएका उनलाई सास फेर्न गाहो भएपछि नेपालगन्जको भेरी अस्पतालमा ल्याइएको थियो।
उनलाई बिहीबार एक्कासि स्वास्थ्यमा समस्य देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दा दिउँसोको ३ बजे मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ निर्देशनालयका प्रमुख डाक्टर रविन खड्काले जानकारी दिए ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
