राजनीति

मुख्य सचिव रेग्मीले दिए राजीनाम

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

असोज ,१५
मुख्य सचिव लोक्दर्शन रेग्मीले आफ्नो कार्यकाल सकिनु केही दिन अघि राजीनामा दिएका छ्न ।


रेग्मीको राजीनामा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकृत पनि गरेको एक मन्त्रीले बताए ।बिहीबार बिहान बसेको मन्त्रीपरिषद बैठेकमा रेग्मीको राजीनामा स्वीकृत भएको उनले बताए ।

बिज्ञापन


यस्तै रेग्मीले असोज २२ पछि राजीनामा दिएको वा कर्यकाल सकिएर अवकाश दिएको भए चन्द्रकुमार घिमिरे ,विश्रानाथ ओली र मधुसुदन अधिकारी मुख्यसचिव दावेदार हुने थिए ।


यस्तैगरी रेग्मीको कार्यकाल कात्तिक ३ गते सकिदै थियो । उनले कार्यकाल सकिनु दुई साताअघि नै राजीनामा गरेकाले सचीवहरु शंकरदास वैरागी , मोहोनकृष्ण सापकोटा र केदारबहादुर अधिकारी अब मुख्यसचिवका दावेदार छ्न, उनले भने ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply