रौतहटको हिरासतमा एक महिला मृत

असोज ,१५
रौतहटको गुरुडस्थित रहेको इलाका प्रहरी कार्यालयको हिरासतमा एक महिला मृत्यु अवस्थामा भेटिएकी छ्न ।
यस्तै कटानी बजारका एक युवकसंग शारीरिक सम्बन्ध राखेको भन्दै उनकै श्रीमान सुमन राउतले वडा अध्यक्षको रोहवरमा राधिकालाई प्रहरीको जिम्मा लगाएको उनले बताए ।

प्रहरीले दुबैलाई नियन्त्रणमा लिएर स्वास्थ जांच गराएको थियो ।हिरासतमा रहेकी महिलाको मृत्युको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहतका डीएसपी भरत श्रेष्ठले बताए ।
प्रहरीले ती महिला लाई छारेरोगको बिमारी रहेको र लामो समयदेखि औषधी सेवन गरिएको बताएको छ। प्रहरीका अनुसार राधिकाका श्रीमानले पनि आफ्नी पत्नीमा छारेरोगको समस्या रहेको उनले बताए छन ।
हिरासतमा उनलाई यातना दिएको खुलेपछि रौतहटका प्रहरीअधिकारीहरु पनि अनुसन्धान लगेका थिए।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
