स्वास्थ तथा सरसफाइ

नेपालमा थप ४ हजार ४७ कोरोना संक्रमित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


असोज ,२६

यस दिन कोरोनाबाट १ हजार ४७३ निको भएका छ्न।यस्तै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७४५ पुगेको छ।

बिज्ञापन

नेपालमा थप ४ हजार ४७ जनामा कोरोना भाइरस संक्रमण देखिएका छन ।पछिल्लो २४ घण्टा ४ हजार ४७ जना संक्रमण पुष्टि भएको स्वस्थ्य तथा मन्त्रालयले जनाएको छ।मन्त्रालयका प्रवत्ता डा.जागेश्रर गौतमले बताए ।


यस्तैगरी पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना बाट मृत्यु भएको छ । नेपालमा संक्रमितको कुल सङख्या १ लाख ११ हजार ८०2 पुगेको छ ।


संक्रमितमध्य नेपालमा अहिलेसम्म ७७ हजार २७७ जना निको भएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply