राजनीति

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुरले हटाए ,प्रमुख सचेतक

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


नेपाल कन्युनिस्ट पार्टी( नेकपा )कर्णाली प्रदेशका संसदीय दलका नेता मुख्यामन्त्री महेन्द्रबहादुर शाहीले गुलाबजङ शाहीलाई प्रमुख जिम्मेवार हटाएका छ्न ।


उनले गरेको कामकारबाही संतोषजनक नभएको भन्दै शाहलाई प्रमुख सचेतकबाट हटाइएको मुख्यमन्त्री शाहीले जानकारी बताए ।

बिज्ञापन


यस्तैगरि उनले नेकपाका १८ जना सांसद दलका नेता शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रमुख सचेतक शाहले सोमबार नै दलको बैठक बोलाएका छ्न ।


मुख्यमन्त्री शाहीले सोमबार नै प्रमुख सचेतको जिम्मेवारी प्रदेश सांसद सीता नेपालीलाई दिएका छ्न ।


शाहलाई हटाएर नेपालीलाई जिम्मेवारी दिइएको जानकारी पाटी प्रदेश कमिटी र प्रदेश सभा सचिवालयलाई समेत जानकारी गराएको मुख्यमन्त्री शाहीको सचिवालयले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply