मर्निङ वाक निस्केका दुई वृद्धलाई गाडिले ठक्कर दियो ,एकको मृत्यु
लोक कल्याणकारी विज्ञापन

कार्तिक ,६
ललितपुर बालकुमारीस्थित मर्निङ वाकको लागि निस्केका दुई जनालाई गाडीले ठक्कर दिदा एकको मृत्यु भएको छ।
नगरपालिका -४ इमाडोलका ७८ वर्यीय बाबुकाजी महर्जन बिहीबार बिहान मृत्यु भएको हो। प्रहरीका अनुसार उनिहरुलाई बालकुमार लाई पुलमुनि गाडीले ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको हो।
बिज्ञापन

सोही ठाउँका ७० वर्यीय भाइलाल महर्जन घाइते छ्न ।अहिले उनको बिएन्डबी अस्पतालमा उपचार भएरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।
ठक्कर दिने गाडी फेला परेको छैन ।गाडीको खोजी भइरहेको जनाएको छ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
