बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु
लोक कल्याणकारी विज्ञापन

कार्तिक ,२४
रुपन्देहीको बुटवलस्थितमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।
मृत्यु हुने बुटवल उपमहानगरपालिका १७ का ४५ वर्यीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमले जानकारी दिए ।
बिज्ञापन

उनको कार्तिक २२ गते स्वास्थ्यमा समस्या आएपछि अस्पतालमा ल्याइएका उनको पीसीआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।
यस्तैगरी उपचारकै क्रममा उनको सोमबार बिहान ६ बजे मृत्यु भएको डाक्टर गौतमले जानकारी दिए ।
डाक्टर गौतमका अनुसार ती व्यक्तिमा कलेजो र मृगौलासम्बन्धि पनि समस्या थियो उनले बताए ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
